techpana.com·६ दिन अघिसामसङ ग्यालेक्सी एस-२७ अल्ट्राको मूल्य १६ हजार जतिले बढ्ने निश्चित जस्तै, के आउँदैछ परिवर्तन?
काठमाडौं । सामसङले सन् २०२७ को सुरुवातमै सार्वजनिक गर्ने तयारी गरिरहेको आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस-२७ अल्ट्राको बारेमा नयाँ विवरणहरू बाहिर आएका छन् । पछिल्ला लिकहरूका अनुसार यो ...