ajakoartha.com·१ हप्ता अघिदक्ष कालीगढको अभावले सुनचाँदी व्यवसाय संकटमा: महासचिव लकान्द्री
काठमाडौं- नेपालको सुनचाँदी व्यवसाय क्षेत्रमा पछिल्लो समय देखिएको प्रमुख समस्यामध्ये दक्ष कालीगढको अभाव पनि एक रहेको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका महासचिव गणेश प्रसाद लकान्द्रीले बताएका छन्...