baahrakhari.com·१५ घण्टा अघिपार्टीलाई अघि बढाउने विषयमा शीर्ष नेताहरूको सहमति आवश्यक : तिमल्सिना
काठमाडौं । किसान संघका अध्यक्ष गणेश तिमल्सिनाले अहिलेको कांग्रेस कांग्रेस जस्तो नदेखिएको बताएका छन् । बुधबार बीपी स्मृति दिवसका अवसरमा संस्थापनइतर पक्षले प्रज्ञा भवनमा आयोजना गरेको कार्यक्रमलाई सम्...