barnanmedia.com·१ हप्ता अघिन्युजिल्यान्डको नर्थ आइल्यान्डको पूर्वी तटमा ५.९ म्याग्निच्युडको भूकम्प
न्युजिल्यान्डको नर्थ आइल्यान्डको पूर्वी तटमा आइतबार ५.९ म्याग्निच्युडको भूकम्प गएको छ। जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सेस (GFZ) का अनुसार भूकम्प समुद्री क्षेत्रमा गएको हो। भूकम्पको केन्द्र जमिनको ...