annapurnapost.com·२ दिन अघिबालुवा संकलन बन्द हुँदा राईगाउँका १७० घरधुरीको जीविकोपार्जन संकटमा
धादिङ : धादिङको गजुरी गाउँपालिका–५ राईगाउँका करिब १७० घरधुरीको प्रमुख आम्दानीको स्रोत रहेको घाटबेसीस्थित बगरमा बालुवा संकलन कार्य केही दिनदेखि रोकिएपछि स्थानीय मजदुरको दैनिक जीविकोपार्जन प्रभावित भ...