nepalsamaya.com·३ दिन अघिरोल्पामा खोलाले बगाउँदा एक वृद्धको मृत्यु
दाङ- स्थानीय बाच्छे खोलाले बगाउँदा बुधबार एक वृद्धको मृत्यु भएको छ। रोल्पा, सुनछहरी गाउँपालिका–१, घुसबाङका ७३ वर्षीय मसान घर्तीमगरको मृत्यु भएको हो। सामाजिक सुरक्षा (बृद्ध) भत्ता बुझेर गाउँपालिका...