annapurnapost.com·१ हप्ता अघिखेतसँगै किसानका मनमा पनि धाँजा
नेपालगन्ज : बाँकेको जानकी गाउँपालिका करमोहनाकी गीता पासी धाँजा फाटेको खेतमा उभिँदा मन पनि चिरिएको जमिनजस्तै भएको बताउँछिन्। पानीको अभावका बीच सुक्खा खेतमा डल्ला पल्टाउँदै उनले कुनै आशा नमारी धान रो...