kharibot.com·५ हप्ता अघिह्यारी केनले दोस्रो पटक जिते युरोपेली गोल्डेन बुट
काठमाडौँ । बायर्न म्युनिखका फरवार्ड ह्यारी केनले युरोपेली गोल्डेन बुट जितेका छन् । उनले सन् २०२५-२६ सिजनमा जर्मन लिगमा ३६ गोल गर्दै प्रतिष्ठित पुरस्कार दोस्रो पटक आफ्नो नाममा पारेका हुन् ।