setopati.com·२ हप्ता अघिकाभ्रेमा बस दुर्घटना, उद्धार जारी
काभ्रेमा यात्रुवहाक बस दुर्घटनामा परेको छ। बनेपातर्फबाट भकुन्डेबेसीतर्फ जाँदै गरेको बस आज दिउँसो दुर्घटनामा परेको हो। काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार अहिले उद्धार कार्य...