ratopati.com·६ दिन अघिअभिनेत्री अदिति शर्माद्वारा श्रीमान् र सासू-नन्दविरुद्ध घरेलु हिंसाको मुद्दा दर्ता
मुम्बई। टेलिभिजन शो ‘अपोलीना- सपनों की उडान’ की अभिनेत्री अदिति शर्माले आफ्ना श्रीमान् र उनको परिवारविरुद्ध प्रहरीमा उजुरी दर्ता गराएकी छन्। मुम्बईको गोरेगाउँ प्रहरी स्टेसनमा दर्ता गराइएको उजुरीमा...