ratopati.com·२ दिन अघिसर्भर नचल्दा लाइसेन्स नवीकरण रोकियो, म्याद गुज्रिएकालाई छैन जरिबाना छुट
काठमाडौँ । सरकारी सर्भरमा आएको खराबी र प्रणाली सुधारमा भएको ढिलासुस्तीका कारण सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्न नपाएका सेवाग्राही जरिबाना मात्र होइन, लाइसेन्स नै खारेज हुने जोखिममा परेका...