barnanmedia.com·२ दिन अघिचालू आर्थिक वर्षभर सरकारी कार्यालयमा नयाँ कर्मचारी भर्ना नहुने
सरकारले चालू आर्थिक वर्षमा कुनै पनि सरकारी कार्यालयमा नयाँ कर्मचारी भर्ना नगर्ने निर्णय गरेको छ। स्थायी पदपूर्तिका लागि अब सरकारी कार्यालयहरूले लोक सेवा आयोगमा नयाँ माग पठाउन नपाउने भएका छन्। मुख...