clickmandu.com·९ हप्ता अघिसरकारी स्कुललाई अर्थमन्त्री वाग्लेले लगाइदिए कर्पोरेट हाउस बराबर २५% संस्थागत आयकर
काठमाडौं । अब गाउँ-गाउँमा रहेका सरकारी विद्यालयले पनि ठूला व्यापारिक कम्पनी सरह सरकारलाई २५ प्रतिशत आयकर बुझाउनुपर्ने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयक २०८३ मार्फत सरकारी अन...