kalakarmi.com·६ दिन अघिअगस्ट ९ मा सिड्नीमा रामकृष्ण ढकालको च्यारिटी सांगीतिक साँझ
काठमाडौं- नेपाली संगीतका लोकप्रिय गायक रामकृष्ण ढकालको सुमधुर प्रस्तुति रहने ‘रामकृष्ण ढकाल साँझ विद लाइभ म्युजिक’ आगामी अगस्ट ९ (आइतवार) अस्ट्रेलियाको सिड्नीस्थित ग्राण्ड प्यालेस रिसेप्सन, अबर्नमा...