himalpress.com·३ दिन अघिबोडी, लौका र च्याउ महँगिए, कुरिलो र ब्रोकाउली सस्तिए
काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको शुक्रबारको मूल्यसूचीअनुसार तरकारी बजारमा मिश्रित प्रभाव देखिएको छ। बोडी तनेको मूल्य प्रतिकिलो ७० रुपैयाँबाट ९० रुपैयाँ पुगेको छ। लौका ५० बाट...