nepalnews.com·४ दिन अघिसिरहामा पेस्तोलसहित तीन जना पक्राउ
सिराहा। प्रहरीले सिरहा लहान नगरपालिका-२२ सलोखरीबाट नाइन एमएम पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँका २० वर्षीय सबरजित दास, २० वर्षीय गुरूदेव दास र १९ वर्षीय संजय दास र...