annapurnapost.com·१ हप्ता अघि३३ वर्षपछि फर्काइए आकाश भैरवका ऐतिहासिक मुकुट
ऐतिहासिक सहर दोलखाको गुरुकोट टोलबाट ३३ वर्षअघि चोरी भएको आकाश भैरव (हाथ्व) का दुईवटा ऐतिहासिक एवं पुरातात्त्विक महत्त्वका मुकुट आफ्नो पवित्रभूमि सांस्कृतिक सहर दोलखा फर्काएका छन्। अमेरिकाका विभिन्...