shilapatra.com·२३ घण्टा अघिरास्वपाको महाधिवेशनस्थलमा चितवनका ज्ञानबहादुरले राखे ड्र्यागन फ्रुट्सको स्टल (तस्वीरसहित)
चितवन- १७ का ज्ञानबहादुर पौडेलले ३ वर्षपहिले १० कट्ठा जमिनमा लगाएको ड्र्यागन फ्रुट्स रास्वपा महाधिवेशनस्थलमा ल्याएका छन् । पार्टीले स्थानीय उत्पादनको स्टल राख्न अनुमति दिएपछि आज पहिलोपटक चितवन उद्...