onlinekhabar.com·९ घण्टा अघिसाझाका आठ बसलाई ‘ब्लु बस’ बनाउने तयारी
१८ असार, काठमाडौं । सरकारले काठमाडौंमा ‘ब्लु बस’ सञ्चालन गर्न लागेको छ । पहिलो चरणमा साझा यातायातका आठ वटा बसलाई ब्लु बसमा परिणत गर्ने तयारी भइरहेको पूर्वाधार विकास मन्त्रालयका उपसचिव ज्ञानराज लम्स...