gorkhapatraonline.com·५ हप्ता अघिपाँचखालमा साप्ताहिक कृषि हाटबजार
काभ्रेपलाञ्चोक, जेठ १० गते । पाँचखाल नगरपालिकाले साप्ताहिक कृषि हाटबजार सुरु गरेको छ । शुक्रबारदेखि हरेक शुक्रबार र शनिबार दुई दिन हाटबजार सञ्चालनमा ल्याइएको हो । पाँचखाल नगरपालिकाको आयोजना, स्थान...