ratopati.com·१ हप्ता अघिप्रधानमन्त्रीसँग हरि खड्काको अपिल : हजारौँ खेलाडीको भविष्य बचाइदिनुस्
काठमाडौँ । साफ च्याम्पियनसिप २०२६ मा नेपालको सहभागिता अनिश्चित बनेपछि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का निलम्बित टेक्निकल डिरेक्टर तथा राष्ट्रिय टोलीका पूर्वकप्तान हरि खड्काले प्रधानमन्त्रीसँग फुटबल...