onlinekhabar.com·६ दिन अघिहेटौंडा कपडा उद्योग चलाउन प्रधानमन्त्री कार्यालय अग्रसर, थालियो सरसफाइ
५ असार, हेटौंडा । दुई दशकदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग सञ्चालनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अग्रसरता लिएको छ । हेटौंडा आद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार कपडा उ...