annapurnapost.com·७ घण्टा अघिहिमांशीका हत्यारा अब्दुल प्रहरी फन्दामा, सात महिनापछि विमानस्थलबाटै पक्राउ
क्यानडा : क्यानाडाको टोरन्टोमा भारतीय मूलकी ३० वर्षीया हिमांशी खुरानाको निर्ममतापूर्वक हत्या भएको सात महिनापछि प्रहरीले ठूलो सफलता हात पारेको छ । हत्यापछि फरार रहेका उनका साथी अब्दुल गफुरीलाई प्रहर...