gorkhapatraonline.com·२१ घण्टा अघि‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा
सरकारले ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम देशभरिका एक हजार ५४६ सामुदायिक विद्यालयमा सञ्चालन गरेको छ । स्वास्थ्य सेवा विभागका महाशाखाका निर्देशक हीरादेवी निरौलाका अनुसार बालबालिकाको उपचारको व्यवस्था...