newsofnepal.com·६ दिन अघिनेपालमा मोरक्को राष्ट्रिय दिवस मनाइयो
काठमाडौँ। मोरक्कोका राजा मोहम्मद छैटौँको २७औँ गद्दी आरोहण दिवसको अवसरमा नेपालमा विभिन्न कार्यक्रम आयोजना गरी राष्ट्रिय दिवस मनाइएको छ । नेपालस्थित मोरक्कोको मानार्थ महावाणिज्य दूतावासले आइतबार काठ...