onlinekhabar.com·९ हप्ता अघिनेपालको होरा ईस्पोर्ट्स टिम ईस्पोर्ट्स विश्वकप २०२६ का लागि छनोट
२५ जेठ, काठमाडौं । नेपाली पब्जी टिम होरा ईस्पोर्ट्स आगामी ईस्पोर्ट्स विश्वकप २०२६ का लागि छनोट भएको छ । पब्जी मोबाईल ग्लोबल ओपन (पीएमजीओ) मा १२औं भएको होरा फ्रान्समा हुने ईस्पोर्ट्स विश्वकपमा छनोट...