setopati.com·३ दिन अघिजहाँ बब मार्ले आएको विश्वासले बनेको छ 'सानो जमैका'
मुस्ताङको मुक्तिनाथ बजारमा एउटा पुरानो ढुंगामाटोको भवन देखिन्छ। काठका झ्याल, अगाडि र पछाडि माटोको छानोमाथि बरण्डा। समयले गाढा बनाएको काठको रङ। भवनको प्रवेशद्वारमै लेखिएको छ, होटल बब मार्ले। भित्र...