arthadabali.com·३ दिन अघिहोटल सिराईचुलीले आईपीओ निष्कासन गर्ने
काठमाडौँ / होटल सिराईचुली लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा आह्वान गरेको छ । क...