annapurnapost.com·३ दिन अघिनेपालले न्युजिल्यान्ड ‘ए’सँग एकदिवसीय खेल खेल्ने
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी सेप्टेम्बरमा न्युजिल्यान्ड‘ए’सँग एकदिवसीय मैत्रीपूर्ण खेल खेल्ने भएको छ। आईसीसी एकदिवसीय विश्वकप २०२७ को तयारीलाई ध्यानमा राख्दै तय गरिएको यो खेललाई...