onlinekhabar.com·४ दिन अघिसिरहामा प्रहरीले गोली चलाएर समात्यो दुई भारतीय लागुऔषध कारोबारी
७ असार, सिरहा । सिरहा प्रहरीले गोली चलाएर दुई जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्ने क्रममा एक जना कारोबारी घाइते भएका छन् । त्यस्तै, ढुंगामुढा भएपछि प्रहरी जवान हृदयनारायण ठा...