techpana.com·५ दिन अघिनवप्रवर्तकलाई प्रोटोटाइप विकासदेखि उत्पादन बजारीकरणसम्म सहयोग गर्न ऐन ल्याउने मन्त्री पुनकाे घोषणा
काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नवप्रवर्तकलाई प्रोटोटाइप विकासदेखि उत्पादनको व्यावसायीकरणसम्म सरकारी सहयोग सुनिश्चित गर्न पाँच महत्वपूर्ण व्यवस्था ऐनमार्फत कडाइका सा...