setopati.com·२ हप्ता अघिके सुगरका बिरामीले इन्सुलिन सुरू गरेपछि जीवनभर लिनुपर्छ?
प्यांक्रियाज ग्रन्थीले हाम्रो शरीरमा इन्सुलिन उत्पादन गर्छ। इन्सुलिनको मुख्य काम भनेको हाम्रो शरीरमा हुने सुगर नियन्त्रण गर्नु हो। हामीले जे खाना खाए पनि भित्र गएर अन्ततः ग्लुकोज बन्छ। इन्सुलिनले...