himalpress.com·३ दिन अघिरकम निकासाअघि विद्यार्थी संख्या यकिन गर्न स्थानीय तहलाई निर्देशन
काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्र (शिक्षा विभाग) ले शैक्षिक सत्र २०८३ मा एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा अद्यावधिक गरिएको विद्यार्थी विवरण अनिवार्य रूपमा सत्यापन गर्न सबै स्था...