clickmandu.com·१ हप्ता अघिनिर्माण व्यवसायीको भुक्तानी तीन दिनभित्र दिन सरकारको निर्देशन
काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसायीहरूले पेश गरेका अन्तरिम भुक्तानी बिल (आईपीसी) को भुक्तानी तीन दिनभित्र उपलब्ध गराउन कर्मचारीलाई निर्देशन दिएको छ । मन्त्रालयका सचिव गोपालप्रस...