
ताइवानको इतिहासमा पहिलो पटक ‘अन्तर्राष्ट्रिय बुकर पुरस्कार’ जित्न सफल एक उपन्यासले यस टापुको बदलिँदो पहिचानका बारेमा पुनः बहस सुरु गरिदिएको छ। यस उपन्यासमा ताइवानको मौलिक ऐतिहासिक अनुभवलाई प्रस्तुत...

काठमाडौं । ताइवानी भोजन संस्कृति र निषेधित प्रेमकथामा आधारित उपन्यास ‘ताइवान ट्राभलोग’ ले प्रतिष्ठित अन्तर्राष्ट्रिय बुकर पुरस्कार जितेको छ।