kendrabindu.com·२० घण्टा अघिचीनको दबाबपछि काठमाडौंमा हुने तिब्बत सम्मेलनमा दलाई लामाका प्रतिनिधि नआउने
काठमाडौं । चीनले नेपाल सरकारमाथि दबाब बढाएपछि काठमाडौँमा हुने तिब्बतसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा दलाई लामाको निर्वासित सरकारले औपचारिक रूपमा आफ्ना प्रतिनिधि नपठाउने भएको छ। भारतको हिमाञ्चल प...