bbc.com·४ दिन अघिबानेश्वरको पुरानो संसद् भवन 'मर्मत गरेर पनि सञ्चालन गर्न नसकिने' विज्ञहरूको राय
गत वर्षको जेन जी आन्दोलनका क्रममा जलेको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र मर्मत गरेर सञ्चालनमा ल्याउन नसकिने निष्कर्ष निकालिएको अधिकारीहरूले बताएका छन्। गत वर्ष भदौ २३ गते नयाँ बा...