onlinekhabar.com·२ दिन अघिविविध कार्यक्रमसहित ओलम्पिक डे २०२६ मनाइयो
९ असार, काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले विश्वव्यापी नाराअनुसार ‘लेट्स मुभ– यू क्यान डु धिस!’ अभियानसहित मनाइएको ओलम्पिक डे २०२६ को समापन गरेको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) क...