nepalnews.com·५ दिन अघिट्रम्पको नयाँ आयात शुल्कविरुद्ध अमेरिकाका २५ राज्य अदालत पुगे
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले करिब ६० देशमाथि लगाएको नयाँ आयात शुल्कविरुद्ध अमेरिकाका २५ राज्यले अन्तर्राष्ट्रिय व्यापार अदालतमा मुद्दा दायर गरेका छन्। ती राज्यहरूले शुल्क ...