techpana.com·२ दिन अघिचीनमा ७ लाख डेलिभरी कामदारको ठाउँ रोबोटले लिने जेडी डटकमका प्रमुखको चेतावनी
काठमाडौं । चीनको अग्रणी ई-कमर्स कम्पनीमध्ये एक जेडी डटकम (JD.com) का संस्थापक तथा अध्यक्ष रिचर्ड लिउले भविष्यमा डेलिभरी क्षेत्रमा ठुलो उथलपुथल आउने चेतावनी दिएका छन् । बेइजिङमा आयोजित एसिया-प्यासिफ...