newsofnepal.com·५ दिन अघिउदयपुरमा रेबिजको भ्याक्सिनको चरम अभाव
उदयपुर । उदयपुरमा बहुलाहा कुकुर, बाँदर, स्याल,बिरालो लगायतका जनावरले टोक्दा त्यसका विरुद्ध लगाइने सुई रेबिज भ्याक्सिनको जिल्लाका सबै पालिकाका अस्पताल र स्वास्थ्य संस्थामा चरम अभाव भएको छ । अहिले ...