आज मिति साउन २२ गते शुक्रबार। साउन कृष्ण नवमी तिथि। तदअनुदासर अगस्ट महिनाको ७ तारिख। तपाईँको राशिफल यस्तो छ। यो राशि ज्यो.जगदीश सुवेदीले तयार गरेका हुन्। मेष स्वास्थ्यमा सुधार आउनेछ। भेटघाटमा समय...