ratopati.com·५ दिन अघि८ पेगको नसामा जावेद अख्तरले ९ मिनेटमै लेखेका थिए यो कालजयी गजल
मुम्बई । हिन्दी सिनेमाका हरेक कालजयी गीतका पछाडि कुनै न कुनै रोचक कथा लुकेको हुन्छ। बलिउडका चर्चित लेखक तथा गीतकार जावेद अख्तरले फिल्म उद्योगलाई कयौँ यादगार गीत, गजल, फिल्म र संवादहरू दिएका छन्। त...