corporatenepal.com·६ दिन अघिखाद्य विभागले नष्ट गर्यो जय शम्भु डेरीको चार हजार लिटर न्यूनस्तरको दुध
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चार हजार लिटर न्यून गुणस्तरको दुध नष्ट गरकेो छ । विभागका परेको उजुरी अनुसार १५ गते भक्तपुरमा रहेको जय शम्भु डेरीको अनुगमन गरेको थियो । अनुगमनका क...