baahrakhari.com·४ दिन अघिदुबईको औद्योगिक क्षेत्रमा २० मिनेटमै सात विस्फोट
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईस्थित जेबेल अली औद्योगिक क्षेत्रमा बुधबार राति श्रृंखलाबद्ध विस्फोट भएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा रातिको आकाशमा बाक्लो कालो धुँवा...