bbc.com·३ दिन अघि'नेपाली नै होइन रहेछौँ झैँ लाग्छ': सरकारप्रति चुलियो सुकुम्बासीको अविश्वास
एकाउन्न वर्षीय झवरलाल उरावका अनुसार काठमाण्डूको थापाथलीस्थित नदी किनारबाट विस्थापित हुँदा उनलाई युवाहरूको सरकारले "टाउकोसम्म लुकाउने ठाउँ कसो नदेला" भन्ने लागेको थियो। तर छ जनाको परिवारसहित सरकारी...