annapurnapost.com·१ हप्ता अघिभारतबाट मोटरसाइकलमा ३२ लाख रुपैयाँ बोकेर नेपाल आउँदै गरेका २ युवक पक्राउ
काठमाडौं : सर्लाहीको मलंगवा नगरपालिका–१० स्थित झिम पुल नजिकबाट स्रोत नखुलेको ३२ लाख रुपैयाँसहित दुई जना युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा म.प्र. ०५–००१ प ११०६ नम्बरको मोटरसाइकल चालक सर्लाहीको ...