newsofnepal.com·१६ घण्टा अघिबैंकिङ कसुरमा दोषी ठहर ओमप्रसाद पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउन उच्च अदालतको आदेश
काठमाडौं । उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएका ओमप्रसाद पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। संयुक्त वाणिज्य इजलासका न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र कविप्रसाद न्यौ...