khabarhub.com·६ दिन अघिराष्ट्रिय चलचित्र पुरस्कार : सधैँ विवादमा पर्ने प्रोत्साहन पुरस्कार यसपालि नायिका आनालाई
काठमाडौं – सरकारले हरेक वर्ष आयोजना गर्दै आएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’को यस संस्करणमा पनि ‘जुरी प्रोत्साहन’ विधालाई निरन्तरता दिइएको छ ।