barnanmedia.com·१ हप्ता अघिइन्डोनेसियामा समुद्रकैबिच जहाजमा आगलागी हुँदा ५ जनाको मृत्यु, ४१ बेपत्ता
इन्डोनेसियामा आइतबार एउटा फेरी (जहाज) मा समुद्रकैबिच आगलागी हुँदा ५ जनाको मृत्यु भएको छ भने ४१ जना बेपत्ता भएका छन्। समाचार एजेन्सी रोयटर्सका अनुसार जहाजमा चालक दलका सदस्यसमेत गरेर जम्मा २७१ जना थ...